नेपाल साल्ट ट्रेडिङ्ग कर्पोरेशनले आफ्नो ६२ औँ वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम गरेको छ।
बिज्ञापन
कम्पनीले नेपाल रेडक्रस सोसाइटीको संलग्नातामा आइतबार आफ्नो केन्द्रीय कार्यालय कालिमाटीमा रक्तदान कार्यक्रम गरेको हो। मिर्गौला रोग समाजलाई सहयोग गर्नको लागि कार्यक्रम आयोजना गरेको कम्पनीले जनाएको छ।
बिज्ञापन
कम्पनीका विभागीय प्रबन्धक ब्रजेश झाका अनुसार ५५ जना बढीले रक्तदान गरेका छन्।








