होमपेज > स्वास्थ्य बिमा बोर्डको माग दाबीसम्बन्धी तथ्याङ्क हरायो (हेर्नुहोस् सूचना)

स्वास्थ्य बिमा बोर्डको माग दाबीसम्बन्धी तथ्याङ्क हरायो (हेर्नुहोस् सूचना)

बिज्ञापन
बिज्ञापन

स्वास्थ्य बिमा बोर्डको तथ्याङ्क डाटा हराएपछि सूचीकृत अस्पताललाई माग दाबीसम्बन्धी तथ्याङ्क फेरि पठाउन पटक-पटक ताकेता गरेको छ ।

बिज्ञापन

सर्भर तथा डाटा स्टोरेजमा समस्या आएको भन्दै बोर्डले यस्तो ताकेता गरेको हो । गत चैत २८ गते बोर्डको सिस्टममा समस्या हुँदा अस्पतालहरूले सर्भरमार्फत गर्ने मागदाबीमा अवरोध भएको थियो । सोही समस्याका कारण डाटा समेत हराएको छ । यसअघि रुजु हुन बाँकी डाटा हराएपछि बोर्डले यसअघि वैशाख १२ गते सबै अस्पताललाई वैशाखदेखि असारसम्मको मागदाबी फेरि गर्न भनेको थियो ।

बिज्ञापन

अहिले फेरि असारदेखि असोजसम्मको मागदाबीको विवरण पठाउन ताकेता गरेको हो । बिहीबार बोर्डले गरेको सर्कुलरमा १५ गतेभित्र पठाउन सर्कुलर गरेको हो । साथै असारसम्मको दाबी गर्न बाँकी रहेको विवरण समेत जेठ १२ गतेभित्र अपलोड गर्न निर्देशन दिएको छ ।

बोर्डका सूचना अधिकारी विकेश मल्लले गत वर्ष असार मसान्तसम्म परेको दाबीको रुजु गरिसकेको तथा असोजसम्मको रुजु बाँकी गरिरहेको भन्दै सर्भरमा आएको समस्याका कारण डाटा नदेखिएको र रिस्टोर गर्ने प्रयास समेत सफल भइनसकेकोले समाधान भइनसकेको समेत कारणले फेरि अपलोड गर्न भनिएको बताए ।

बिज्ञापन

ccc

 

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते