२०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा बिहीबार (भोलि) बिहान सार्वजनिक हुने भएको छ ।
बिज्ञापन
राष्ट्रिय परीक्षा बोर्डका अनुसार बिहीबार बिहान नतिजा सार्वजनिक गर्ने तयारी भएको छ । नतिजा सार्वजनिक गर्न सम्पूर्ण तयारी पूरा भएको छ । नतिजा हेर्न बोर्डले १० वटा वेबसाइट र पाँचवटा एसमएस सर्टकोड को व्यवस्था गरेको छ ।
बिज्ञापन
२०८० चैत १५ देखि २७ गतेसम्म सञ्चालन भएको एसईईमा चार लाख ८८ हजार विद्यार्थी सहभागी भएका थिए ।
यसरी थाहा पाउन सकिन्छ नतिजा
बिज्ञापन









