भारत र बंगलादेशमा साढे दुई महिनामै १५ अर्ब रुपैयाँ बराबरको विद्युत् निर्यात
चालू आर्थिक वर्ष २०८२/८३ को साढे दुई महिनामै नेपालले १५ अर्ब रुपैयाँभन्दा बढीको विद्युत् निर्यात गरेको छ। साउनदेखि असोजको मध्यसम्म भारत र बंगलादेशमा यो परिमाणको…


