होमपेज > दसैँपछि पहिलो दिन सेयर बजारमा ५८ अंकको भारी गिरावट, कतिको भयो कारोबार?

दसैँपछि पहिलो दिन सेयर बजारमा ५८ अंकको भारी गिरावट, कतिको भयो कारोबार?

बिज्ञापन
बिज्ञापन

दसैँ बिदापछि पहिलो दिन खुलेको सेयर बजारमा ठूलो गिरावट आएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ५८.५५ अंकले घटेर २,६०४.९६ बिन्दुमा पुगेको हो।

बिज्ञापन

आज कारोबार रकम पनि उल्लेखनीय रहेको छ। कुल ४ अर्ब ६२ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। आज २४२ कम्पनीको कारोबार हुँदा २३५ कम्पनीको सेयर मूल्य घटेको छ भने १६ कम्पनीको मात्र मूल्य बढेको छ। एक कम्पनीको मूल्य स्थिर रहेको छ।

बिज्ञापन

सेयर मूल्यमा सबैभन्दा ठूलो गिरावट भूगोल इनर्जी लिमिटेडको रहेको छ, जसको मूल्य १० प्रतिशतले घटेको हो। त्यस्तै, मूल्य बढ्ने कम्पनीमध्ये सेन्चुरी डिबेन्चर १०, एनआईसी एशिया ऋणपत्र ९.११, र स्टान्डर्ड चार्टर्ड डिबेन्चर ९ प्रतिशत वृद्धि भएका छन्।आजका प्रमुख कारोबार भएका कम्पनीहरूमा युनियन हाइड्रोपावर, नेपाल पुनर्बीमा कम्पनी, हिमालयन रिइन्स्योरेन्स, शिवम् सिमेन्ट, र सिनर्जी पावर डेभलपमेन्ट कम्पनी रहेका छन्।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते