नेपाल वायुसेवा निगमले आज काठमाडौं–भैरहवा चार्टर्ड उडान गर्दै
दसैँपछि काठमाडौं फर्कने यात्रुको चाप र सडक यातायातको असहजतालाई मध्यनजर गर्दै नेपाल वायुसेवा निगमले आज काठमाडौं–भैरहवा बीच चार्टर्ड उडान गर्ने भएको छ। निगमका प्रवक्ता सुवास…


