होमपेज > लिजा मूल्यांकनमा रोल्पा नगरपालिका जिल्लामै पहिलो

लिजा मूल्यांकनमा रोल्पा नगरपालिका जिल्लामै पहिलो

बिज्ञापन
बिज्ञापन

रोल्पा । स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन (लिजा) को नतिजा सार्वजनिक भएको छ। सो मूल्यांकनमा रोल्पा नगरपालिकाले ८६.२५ अंक प्राप्त गर्दै जिल्लामै पहिलो स्थान हासिल गरेको छ।

बिज्ञापन

लिजा मूल्यांकनमा अन्य पालिकाहरुले पनि उल्लेख्य अंक ल्याएका छन्। त्रिवेणी गाउँपालिकाले ८३.५०, लुङ्ग्री गाउँपालिकाले ८४.५०, सुनछहरी गाउँपालिकाले ८१.५०, सुनिल स्मृति गाउँपालिकाले ८२.२५ र परिबर्तन गाउँपालिकाले ८०.२५ अंक प्राप्त गरेका छन्।

बिज्ञापन

यस्तै, गंगादेव गाउँपालिकाले ७९.२५, थवाङ गाउँपालिकाले ७८.२५, रुन्टीगढी गाउँपालिकाले ७८.५० र माडी गाउँपालिकाले ७५.२५ अंक प्राप्त गरेका छन्।

बिज्ञापन

लिजा मूल्यांकनमार्फत स्थानीय तहको संस्थागत क्षमता, योजना कार्यान्वयन, सेवा वितरण, सुशासन र उत्तरदायित्वका आधारमा अंक प्रदान गरिने गरिएको हो। यसपटकको मूल्यांकनमा रोल्पा नगरपालिकाले सबैभन्दा उत्कृष्ट प्रदर्शन गरेको देखिएको छ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते