राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको अध्यक्षमा सुशील कुमार पाण्डेलाई नियुक्त गरिएको छ। कम्पनी सञ्चालक समितिको माघ ७ गते दिउँसो ४ बजे बसेको बैठकले अध्यक्षमा पाण्डेलाई नियुक्त गरेको हो।
बिज्ञापन