विपिन जोशीको शव भोलि नेपाल ल्याइँदै, त्रिभुवन विमानस्थलमा श्रद्धाञ्जली कार्यक्रम
इजरायलमा हमासको आक्रमणका क्रममा मारिएका कञ्चनपुरका विपिन जोशीको शव भोलि (सोमबार) नेपाल ल्याइँदैछ। फ्लाई दुबईको विमानमार्फत् उहाँको शव काठमाडौं ल्याउने तयारी गरिएको परराष्ट्र मन्त्रालयले जनाएको…


