बागमती प्रदेश सरकारले चालु आवको तीन महिनामा मात्र ६.१९ प्रतिशत बजेट खर्च
चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिनामा बागमती प्रदेश सरकारले कुल बजेटको जम्मा ६.१९ प्रतिशत मात्र खर्च गरेको छ। प्रदेश सरकारको आर्थिक मामिला तथा…


