राष्ट्रिय स्वतन्त्र पार्टीले मंसिर ८ देखि दोस्रो चरणको आन्दोलन गर्ने भएको छ।
बिज्ञापन
पार्टीले आइतबार राजधानीमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता मनिष झाले उक्त जानकारी दिएका हुन्। उनले भने, ‘हाम्रो आन्दोलन शान्तिपूर्ण हुनेछ। हाम्रो राजनीतिक अभ्यासमा उद्दण्डता छैन।’
बिज्ञापन
झाले ८ गतेदेखि हुने आन्दोलन काठमाडौँ केन्द्रित हुने बताए।








