नेपाल एयरलाइन्सले ग्वाञ्जाओमा सिधा उडान सुरु
राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)ले चीनको ग्वाञ्जाओमा सिधा उडान सुरु गरेको छ। निगमले शनिबारदेखि काठमाडौं–ग्वाञ्जाओ–काठमाडौं नियमित उडान सञ्चालनमा ल्याएको हो। निगमले असोज…


