होमपेज > राष्ट्र बैंकले जारी गर्‍यो अपेक्षित ऋण नोक्सानी सम्बन्धि संशोधित निर्देशिका

राष्ट्र बैंकले जारी गर्‍यो अपेक्षित ऋण नोक्सानी सम्बन्धि संशोधित निर्देशिका

बिज्ञापन
बिज्ञापन

नेपाल राष्ट्र बैंकले इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाका लागि अपेक्षित ऋण नोक्सानी सम्बन्धि संशोधित निर्देशिका जारी गरेको छ। राष्ट्र बैंकले एनएफआरएस नवौंको प्रावधानहरू गत आर्थिक वर्ष २०८१/८२ को वित्तीय प्रतिवेदन देखि नै लागू गर्न सबै बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ।

बिज्ञापन

बैंक वित्तीय संस्थाको सञ्चालक समिति र उच्च व्यवस्थापकीय तहको निहित जिम्मेवारी भएपनि वित्तीय प्रतिवेदनमा एकरूपता कायम गर्नका लागि राष्ट्र बैंकले अपेक्षित ऋण नोक्सानी सम्बन्धमा एनएफआरएस नवौंको प्रावधान लागू गर्न निर्देशिकाको मस्यौदा जारी गरेको हो। इन्स्टिच्युट अफ चार्टर्ड अकाउण्टेण्ट्स अफ नेपाल (आइक्यान) ले १७ जुलाई २०२१ देखि नै लागू गर्ने भनि घोषणा गरेको भएपनि कोरोना महामारी, सीमित समय सीमा र प्राविधिक विज्ञताको अभाव लगायतका कारण लागू हुन नसकेपछि एनएफआरएस नवौै आर्थिक वर्ष २०८०/८१ सम्म स्थगन गरिएको थियो।

बिज्ञापन

अन्तर्राष्ट्रिय असल अभ्यास र विभिन्न देशको नियामकले जारी गरेको निर्देशिकामा आधारित रहेर यो निर्देशिका जारी गरिएको राष्ट्र बैंकले जनाएको छ। यी निर्देशिकाहरू जारी गर्नु अघि नै नोक्सानी मापनको लागि अपेक्षित ऋण नोक्सानी नमूना एनएफआरएस नाइन (वा यसको समकक्ष आइएफआरएस नाइन लागू गरिसकेका बैंक तथा वित्तीय संस्थाहरूले, अन्य क्षेत्राधिकारद्वारा अनिवार्य रूपमा, यस निर्देशिकामा उल्लिखित प्रावधानहरूबाट कुनै पनि भि)न्नता हुने भएमा बैंक तथा वित्तीय संस्था नियमन विभाग, नेपाल राष्ट्र बैंकबाट पूर्व स्वीकृति लिनुपर्छ।

स्वीकृति लिंदा निर्देशिकाको प्रावधानहरूको पालना गर्ने सम्बन्धमा विस्तृत कार्यान्वयन समयरेखाको पनि उल्लेख गर्नुपर्नेछ।

बिज्ञापन

 

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते