नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले विभिन्न पदमा कर्मचारी माग गरेको छ ।
बिज्ञापन
कम्पनीले एक सूचना जारी गर्दै केही संख्यामा कर्मचारीहरु माग गरेको हो । कम्पनीले केही प्रदेश प्रमुख, ब्रान्च इन्चार्ज, मार्केटिङ अफिसर, एडमिन म्यानेजर, डेपुटी एडमिन म्यानेजर, एसिस्टेन्ट म्यानेजर लगायतका पदहरुमा केही संख्याले कर्मचारी माग गरेको छ ।
बिज्ञापन
योग्यता पुगेका इच्छुक व्यक्तिले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित मितिले सात दिनभित्र कम्पनीको आधिकारीक इमेलमार्फत आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।







