होमपेज > राष्ट्रिय सहकारी बैंकको कोर बैंकिङ्ग कारोबार चार दिन बन्द हुने

राष्ट्रिय सहकारी बैंकको कोर बैंकिङ्ग कारोबार चार दिन बन्द हुने

बिज्ञापन
बिज्ञापन

राष्ट्रिय सहकारी बैंक लिमिटेडले कोर बैंकिङ्ग सिष्टम प्रतिस्थापनको कामका लागि चार दिनसम्म बैंकका विभिन्न सेवा बन्द हुने जनाएको छ।

बिज्ञापन

बैंकले माघ १६ गते बुधबार बिहान ६ बजेदेखि माघ १९ गते शनिबार बेलुकी ६ बजेसम्म इन्टरनेट बैंकिङ्ग, एसएमएस बैंकिङ्ग, रेमिट्यान्स सेवा लगायत सम्पूर्ण बैंकिङ्ग कारोबार बन्द रहने जानकारी गराएको हो। यस अवधिमा अत्यावश्यक बैंकिङ्ग कारोबारको लागि सम्बन्धित शाखा कार्यालयमा अग्रिम सम्पर्क गर्न ग्राहकलाई अनुरोध गरिएको छ। माघ १८ गते भने जम्मा र झिक्ने सम्बन्धी कामको लागि मात्र बैंक खुला गरिनेछ।

बिज्ञापन

बैंकले सदस्य सहकारी संघरसंस्था तथा सरोकारवालाहरूलाई पर्न जाने असुविधाप्रति क्षमा माग्दै, सेवा बन्द हुने समय अवधिमा समस्या समाधानका लागि अग्रिम व्यवस्था गर्न अनुरोध गरेको छ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते