होमपेज > नेपालमा टियागो ईभी २०२५ को डेलिभरी सुरु

नेपालमा टियागो ईभी २०२५ को डेलिभरी सुरु

बिज्ञापन
बिज्ञापन

नेपालमा टियागो ईभी २०२५ को डेलिभरी सुरु गरिएको छ। थप फिचर्स, प्रविधि, अत्याधुनिक डिजाइन र आकर्षक कलरसहित विद्युतीय गाडी टियागो सार्वजनिक गरिएको हो।

बिज्ञापन

भारतको अग्रणी विद्युतीय सवारीसाधन निर्माता टाटा मोटर्सले सिप्रदी ट्रेडिङसँगको सहकार्यमा नेपालमा टियागो ईभी २०२५ को बुकिङ र डेलिभरी थालिएको जनाएको छ। उच्च कार्यक्षमता, अत्याधुनिक डिजाइन, प्रयोगकर्तामैत्री सुविधा एवं अरू धेरै नयाँ डिजिटल विशेषताका साथ टियागो ईभी २०२५ मोडल पुरानै सुरुआती मूल्य २७ लाख ४९ हजार रुपैयाँमा उपलब्ध छ।

बिज्ञापन

सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले टियागो ईभी नेपाली बजारमा सर्वाधिक लोकप्रिय विद्युतीय ह्याचब्याकका रूपमा स्थापित भइसकेको बताए। यो गाडीमा २६.०३ सेन्टिमिटरको फ्लोटिङ टचस्क्रिन इन्फोटेन्मेन्ट सिस्टम छ। सुरक्षाको दृष्टिकोणले दुइटा एयरब्याग, इलेक्ट्रोनिक स्टेबिलिटी प्रोग्राम, र हिल होल्ड कन्ट्रोलजस्ता विशेषता गाडीमा छन्।

 

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते