शेयर बजार अब आइतबार मात्रै खुल्ने भएको छ।
बिज्ञापन
भोलि र पर्सी अर्थात् माघ १६ गते बुधबार र १७ गते बिहीबार सरकारले सार्वजनिक बिदा दिएको छ। बुधबार शहिद दिवस र बिहीबार सोनाम ल्होछार परेकाले सरकारले सार्वजनिक सार्वजनिक बिदा भएको हो। बिदा परेकाले भोलि र पर्सी कारोबार बन्द हुनेछ।
बिज्ञापन
सो दिन शेयर बजारसँगै सरकारी कार्यालय लगायत सबै बैंक तथा वित्तीय संस्था बन्द हुनेछन्। अब शेयर बजार आइतबार बिहान ११ बजेमात्र खुल्नेछ।








