होमपेज > मेलिना राई र सबिन आङ्बो लिम्बुको गीत ‘के भो के भो’ सार्वजनिक

मेलिना राई र सबिन आङ्बो लिम्बुको गीत ‘के भो के भो’ सार्वजनिक

बिज्ञापन
बिज्ञापन

गीतकार अम्बिका गुरुङ्ग द्वारा शब्द रचना गरिएको मायाप्रेमको सद्भभाब रहेको गीत के भो के भो समिप इन्टरटेन्मेन्टबाट गत सोमबार सार्बजनिक गरिएको हो।

बिज्ञापन

कला र संगीतमा लागेका र आफ्नो गीतलाई दर्सक र श्रोता माझ पुराउन असक्षम रहेका ,गायन र मोडलिङ्ग क्षेत्रमा लागेका ति युबा युबतीहरुलाई बाटो देखाउने काम गरिरहेको समिप इन्टरटेन्मेन्ट कि सन्चालक मिना बर्तौला बताउनुहुन्छ ,आगामी दिनमा पनि सधै कला र संगीतमा लागेर कलाकार बन्ने सपना देखेर यस क्षेत्रमा लागेका तमाम सर्जकहरुलाई साथ र सहयोग गर्ने बताउनु हुन्छ ।

बिज्ञापन

मोडलिङ्ग क्षेत्रमा करियर बनाउदै गरेका नेपाली टिमका भलिबल खेलाडी बिबेक जङ्ग कार्की र आयुशा कार्कीको अभिनय रहेको यस गितमा संगीत रमेश श्रेस्ठ ‘मेलोडी’ को म्युजिक अनि सन्दिप कार्कीको एरेन्ज रहेको छ ।

बिशाल थापाको क्यामेरा ,नकुल खड्काको सम्पादन ,मेकअपमा स्वोस्तिका श्रेस्ठको रहेको भिडियोमा सहायक निर्देशन सुनिल बुडाथोकीको रहेको छ , भने ड्रोनमा अबिनाश मानन्धर रहेको गितको भिडियोलाई अहिलेका चर्चित निर्देशक दिलिप समनले निर्देसन गरेका हुन ।

बिज्ञापन

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते