होमपेज > प्रभु बैंकको संस्थापक शेयर बिक्री खुला

प्रभु बैंकको संस्थापक शेयर बिक्री खुला

बिज्ञापन
बिज्ञापन

प्रभु बैंक लिमिटेडको ९ हजार ८८२ कित्ता संस्थापक शेयर बिक्रीका लागि राखिएको छ।

बिज्ञापन

यस शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकेर सिलबन्दी बोलपत्रमार्फत आजदेखि आवेदन खुला गरिएको हो । शेयर खरिदका लागि इच्छुक व्यक्ति, संघसंस्था वा कम्पनीहरूले न्यूनतम १,००० कित्ता शेयरको लागि आवेदन दिनुपर्नेछ। बोलपत्र आगामी असार १० गतेभित्र बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडमा पेस गर्न सकिनेछ।

बिज्ञापन

सेयर खरिद गर्न ईच्छुक व्यक्ति तथा संस्थाले नागरिकता प्रमाणपत्र, दर्ता प्रमाणपत्र (संस्थाको हकमा), कर चुक्ता प्रमाणपत्र, संचालक समितिको निर्णय प्रतिलिपि, र विगत दुई आर्थिक वर्षदेखि नाफामा रहेको प्रमाण पेस गर्नुपर्नेछ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते