होमपेज > सिटिजन लाइफ इन्स्योरेन्सको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक

सिटिजन लाइफ इन्स्योरेन्सको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक

बिज्ञापन
बिज्ञापन

सिटिजन लाइफ इन्स्योरेन्सले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ३५ करोड ७६ लाख रुपियाँ खुद नाफा गरेको छ । यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २७ प्रतिशतले बढी हो ।

बिज्ञापन

गत आर्थिक वर्षमा इन्स्योरेन्स कम्पनीले २८ करोड १३ लाख रुपियाँ नाफा कमाएको थियो । समीक्षा अवधिमा इन्स्योरेन्स कम्पनीको कुल खर्च २२.८० प्रतिशतले बढेर ५ अर्ब ९६ करोड रुपियाँ पुगेको छ भने इन्स्योरेन्स कम्पनीको कुल आम्दानी ५ अर्ब २१ करोडबाट बढेर ६ अर्ब ३९ करोड कायम भएको छ ।

बिज्ञापन

५ अर्ब रुपियाँ चुक्ता पुँजी रहेको इन्स्योरेन्स कम्पनीको महाविपत्ति कोषमा २१ करोड १२ लाख रुपियाँ र जगेडा कोषमा ९८ करोड रुपियाँ ४५ लाख रुपियाँ सञ्चिति रहेको छ। चैत मसान्तसम्म इन्स्योरेन्स कम्पनीको प्रतिशेयर आम्दानी ९.५४ रुपियाँ र प्रतिशेयर नेटवर्थ १४६.९१ रुपियाँ रहेको छ ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते