होमपेज > होन्डाको ‘ई क्लच’ प्रविधिका दुई मोटरसाइकल सार्वजनिक

होन्डाको ‘ई क्लच’ प्रविधिका दुई मोटरसाइकल सार्वजनिक

बिज्ञापन
बिज्ञापन

होन्डा इन्डियाले ‘ई क्लच’ प्रविधिसहित सीबी ६५० आर र सीबीआर ६५० आर मोटरसाइकल भारतीय बजारमा सार्वजनिक गरेको छ। यी मोटरसाइकलमा अब क्लच नथिची गियर परिवर्तन गर्न सकिन्छ।

बिज्ञापन

नयाँ इ क्लच टेक्नोलोजीले मोटरसाइकल स्टार्ट गर्दा, रोक्दा वा गियर फेर्दा क्लच थिच्नुपर्ने झन्झट हटाएको छ। यो प्रविधि इलेक्ट्रोनिक कन्ट्रोल युनिट, सेन्सर र एक्चुएटरमार्फत काम गर्छ। दुबै मोटरसाइकलमा ६४९ सीसी इनलाइन ४ सिलिन्डर इन्जिन, ९४ एचपी पावर, ६ स्पीड गियरबक्स, ब्लुटुथसहितको ५ इन्च टीएफटी डिस्प्ले, एलइडी लाइट, एबीएस र एड्जस्टेबल सस्पेन्सन जस्ता विशेषता छन्।

बिज्ञापन

ई क्लच टेक्नोलोजी मोटरसाइकल चलाउने अनुभवलाई झनै सहज, स्मार्ट र कम मर्मतसम्भारयुक्त बनाउने उद्देश्यले ल्याइएको हो।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते