नेपाली सिनियर पुरुष राष्ट्रिय फुटबल टोली र हङकङबीच फिफा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल हुने भएको छ।
बिज्ञापन
अखिल नेपाल फुटबल संघ ९एन्फा० का अनुसार आगामी जुन ५ अर्थात् जेठ २२ गते हङकङसँग नेपालको सिनियर पुरुष टोलीले प्रतिस्पर्धा गर्नेछ ।
बिज्ञापन
फिफाको अन्तर्राष्ट्रिय क्यालेन्डर अनुसार हङकङ फुटबल संघको आयोजनामा मैत्रीपूर्ण खेल हुन लागेको हो ।








