होमपेज > रिलायबल लाइफ इन्स्योरेन्सद्धारा लाभांश घोषणा, बोनश र नगद कति?

रिलायबल लाइफ इन्स्योरेन्सद्धारा लाभांश घोषणा, बोनश र नगद कति?

बिज्ञापन
बिज्ञापन

रिलायबल लाइफ इन्स्योरेन्स कम्पनीले लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्ष २०८०/०८१ नाफाबाट चुक्ता पुँजीको १२.६३१५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

बिज्ञापन

हाल कम्पनीको पुँजी ४ अर्ब ६४ करोड रुपैयाँ रहेको छ । जसको १२ प्रतिशत अर्थात् ५० करोड ६८ लाख रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्ने कम्पनीले जनाएको छ । यसैगरी, कर प्रयोजनका लागि ०.६३१५ प्रतिशत अर्थात् २ करोड ९३ लाख १ हजार ६ सय रुपैयाँ वितरण गर्ने जनाइएको छ ।

बिज्ञापन

उक्त बोनस शेयर नियामक निकाय नेपाल बीमा प्राधिकरणबाट स्वीकृती तथा आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि शेयरधनी वितरण गरिने छ ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते