होमपेज > अल्लू अर्जुनको नयाँ फिल्म ‘पुष्पा–२: द रुल’ को प्रदर्शनको मिति घोषणा

अल्लू अर्जुनको नयाँ फिल्म ‘पुष्पा–२: द रुल’ को प्रदर्शनको मिति घोषणा

बिज्ञापन
बिज्ञापन

दक्षिण भारतीय सुपरस्टार अल्लू अर्जुनको नयाँ फिल्म ‘पुष्पा–२ः द रुल’ को प्रदर्शनको मितिका बारेमा धेरैले चासो व्यक्त गरिरहेका हुन्छन् । प्रारम्भमा यो फिल्म १५ अगस्तमा प्रदर्शन हुने कुरा थियो । यद्यपि, यसको प्रदर्शनलाई डिसेम्बरसम्मका लागि स्थगित गरिएको घोषणा गरियो ।

बिज्ञापन

अहिले आएर फिल्मका निर्माताले यसको प्रदर्शन मिति घोषणा गरेका छन् । निर्माताले फिल्मको क्लाईमेक्स दृष्यको छायांकन गरिएसंगै ‘पुष्पा–२’ को प्रदर्शन मिति घोषणा गरेका हुन् । यो फिल्म अब डिसेम्बर ६, २०२४ का दिन प्रदर्शन हुने भएको छ । पुष्पा–२ प्रदर्शन मिति घोषणा भएसंगै फ्यानहरुसमेत उत्साहित भएका छन् ।

बिज्ञापन

प्रदर्शन मिति घोषणा गर्न फिल्मका निर्माताले एउटा सानो भिडियो पनि शेयर गरेका छन् । उक्त भिडियोमा देखिएको एक्शन सीक्वेन्समा अल्लू अर्जुनको रोमाञ्चक अवतार देख्न सकिन्छ ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते