होमपेज > २.२४ प्रतिशतले बढ्यो लक्ष्मी सनराइज बैंकको नाफा

२.२४ प्रतिशतले बढ्यो लक्ष्मी सनराइज बैंकको नाफा

बिज्ञापन
बिज्ञापन

लक्ष्मी सनराइज बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म १ अर्ब ६५ करोड २१ लख ६३ हजार रुपैयाँ नाफा कमाएको छ । यो नाफा गत आवको सोही अवधिको

बिज्ञापन

२.२४ प्रतिशतले धेरै हो । गतआर्थिक वर्षको सोही अवधिमा बैंकको नाफा १ अर्ब ६१ करोड ५९ लाख रुपैयाँ रहेको थियो । बैैकको वितरणयोग्य नाफा ७७ करोड २७ लाख २० हजार रुपैयाँ छ ।  यसअवधिमा बैंकको खुद ब्याज आम्दानी ७।३१ प्रतिशतले घटेर ७ अर्ब ८९ करोड ३५ लाख ७३ हजार रुपैयाँ रहेको छ । बैंकको इम्पेयरमेन्ट चार्ज ४ अर्बबाट घटेर ३ अर्ब १९ करोड रहेको छ ।

बिज्ञापन

बैंकको सञ्चालन नाफा १३.३४ प्रतिशतले बढेर २ अर्ब ५२ करोड ९३ लाख रुपैयाँ पुगेको छ । चुक्ता पुँजी २४ अर्ब ३४ करोड ६५ लाख रुपैयाँ रहेको बैकको जगेडा कोषमा १७ अर्ब ७६ करोड रुपैयाँ छ । प्रतिशेयर आम्दानी ९ रुपैयाँ ०५ पैसा रहेको बैंकको प्रतिशेयर नेटवर्थ १७६ रुपैयाँ १६ पैसा छ । बैंकको खराब कर्जा ५.८६ प्रतिशत छ ।

 

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते