साताको चौथो कारोबार दिन बुधबार प्रि ओपन सेसनमा नेप्से सूचक २.३४ अंकले बढेको छ ।
बिज्ञापन
यससँगै सेसन अवधिमा सूचक २६१३.७८ अंकमा आएको छ । यसदिन सेसन अवधिभर ४९ कम्पनीको ४५ हजार १ सय ३८ कित्ता शेयर कारोबार भएको छ ।
बिज्ञापन
यो सेसनमा २ करोड १९ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ ।








