सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रहेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक जारी रहेको हो ।
बिज्ञापन
बैठकमा सरकारका नियमित कामकारबाहीबारे छलफल र निर्णय हुनेछ ।
बिज्ञापन
मन्त्रिपरिषद्को बैठक सामान्यतया सोमबार र बिहीबार बस्ने गर्छ । तर सोमबार बैठक नबसेकाले मंगलबार बैठक बसेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।








