चालु आर्थिक वर्ष २०८१ साउनदेखि मंसिर मसान्तसम्ममा ३९ करोड १ लाख ६३ हजार रुपैयाँको बिस्कुट आयात भएको छ।
बिज्ञापन
भन्सार विभागका अनुसार ५ महिनामा १८ मुलुकबाट १६०९९१० किलो बिस्कुट आयात भएको छ। उक्त बिस्कुट आयात हुँदा ३१ करोड ९९ लाख ३ हजार रुपैयाँ राजस्व संकलन भएको छ।यसै गरी सबैभन्दा बढी भारतबाट बिस्कुट आयात भएको विभागको तथ्यांकले देखाएको छ।
बिज्ञापन
भारतबाट ३० करोड ८९ हजार रुपैयाँको १३५९५०५ किलो बिस्कुट आयात भएको छ।








