होमपेज > गायक कुशल ढकालको ‘तिम्रो यादमा’ गीतले चर्चा बटुल्दै (भिडियोसहित)

गायक कुशल ढकालको ‘तिम्रो यादमा’ गीतले चर्चा बटुल्दै (भिडियोसहित)

बिज्ञापन
बिज्ञापन

गायक कुशल ढकाल र मिलन नेवारको स्वरमा ‘तिम्रो यादमा’ बोलको गीत सार्वजनिक भएको छ। भिडियो कुशल ढकाल अफिसियल युट्यूव च्यानलमार्फत सार्वजनिक गरिएको हो।

बिज्ञापन

सुदिप लुईटेलको शब्द र गायक कुशलकै संगीत रहेको उक्त गीतमा सरोज बिष्टको एरेञ्ज रहेको छ। प्रवेश सिंहको निर्देशन रहेको भिडियोमा सुनिल लो, अनिता सुनार र पूजा अधिकारीको अभिनय रहेको छ।

बिज्ञापन

प्रेम प्रसङ्ग समेटिएको उक्त गीतमा माया प्रेमका कुरालाई दर्शाउदै प्रेमको दुई पक्षलाई देखाइएको छ। एउटा प्रेमीले प्रेमीकालाई दुखी देख्न नसक्नुको भावलाई प्रष्ट पारेको छ। उक्त गीतमा प्रेमी मृत्यूको अन्तिम चरणमा पुग्दा समेत प्रेमीकालाई खुसी देख्न चाहने हुँदा आफ्नो समस्या कसैलाई नभन्नु भन्दै एक महिलासंग व्यक्त गरेको देखाइएको छ।

त्यही क्रममा प्रेमीकाले दुवैजनालाई एकआपसमा कुराकानी गरिरहेको देख्दा प्रेममा धोकाको महशुस गरेकी छिन्। उक्त गीतमा प्रेमीका प्रेमीको यादमा हराउदै रुदै बसेकी छिन् ।

बिज्ञापन

गायक कुशल ढकालको ‘लाली ओठले तिम्रो, चिनजानी भएको छैन र सुखी भएर’ जस्ता थुप्रै गीतहरु बजारमा आइसकेका छन् ।

भिडियोमा हेर्नुहोस् गायक कुशल ढकाल र मिलन नेवारको आवाजमा रहेको “तिम्रो यादमा””

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते