होमपेज > महानगरपालिकाले खनेको सडकमा सडक विभागले गर्‍यो कालोपत्र

महानगरपालिकाले खनेको सडकमा सडक विभागले गर्‍यो कालोपत्र

बिज्ञापन
बिज्ञापन

काठमाडौं महानगरपालिकाले फुटपाथ विस्तारका लागि खनेको सडक सडक विभागले सोमवार बिहान कालोपत्र गरेको छ ।

बिज्ञापन

साताअघि महानगरपालिकाले न्युरोडको फुटपाथ क्षेत्र बढाउन भन्दै सडक खनेको थियो । त्यसपछि डिभिजन सडक कार्यालयले पत्रमार्फत उक्त कार्यमा रोक लगाएको थियो ।

बिज्ञापन

डिभिजन सडकले सोमवार बिहान सडक कालोपत्र गर्न लाग्दा त्यहाँ नगर प्रहरी पुगेपछि विवाद भएको छ । न्यूरोड क्षेत्र जुद्ध सडकदेखि इन्द्रचोकको सडकलाई लिएर सडक विभाग र नगर प्रहरीबीच विवाद भएको छ । अहिले नगर प्रहरी र सडक विभागका अधिकारीबीच त्यहीँ छलफल भइरहेको छ ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते