सरकारले डिजिटल नेपाल फ्रेमर्वकको दोस्रो संस्करण तयार गर्ने भएको छ ।
बिज्ञापन
बिहीबार अर्थमन्त्री विष्णु पौडेलले आगामी आव २०८२/८३ बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन । उनले डिजिटल साक्षरताका कार्यक्रम सञ्चालन गरिने बताए । उनले डिजिटल पूर्वाधार र इकोसिस्टम निर्माणका लागि ७४ करोड विनियोजन गरेको जानकारी दिए ।
बिज्ञापन
उनले भने, ‘डिजिटल नेपाल फ्रेमर्वकको दोस्रो संस्करण तयारी गरिने छ । डिजिटल साक्षरताका कार्यक्रम सञ्चालन गरिने छ । डिजिटल पूर्वाधार र इकोसिस्टम निर्माणका लागि ७४ करोड विनियोजन गरेको छु।’








