नेपाल राष्ट्र बैंकले मोबाइल बैंकिङ्ग मार्फत गर्न सकिने कारोबार सीमा निर्धारण गरेको छ ।
बिज्ञापन
राष्ट्र बैंकले आज एक सूचना प्रकाशित गर्दै मोबाइल बैंकिङ्ग मार्फत गर्न सकिने कारोबार सीमा निर्धारण गरेको हो ।
बिज्ञापन
राष्ट्र बैंकका अनुसार मोबाइल एप्लिकेशन (क्यूआर कोडसमेत) प्रतिदिन ३ लाख र इन्टरनेट बैंकिङ्गको प्रतिदिन २० लाख रुपैयाँको कारोबार गर्ने सकिने छ ।








