होमपेज > अमेरिकाको मालिक को हुन्?

अमेरिकाको मालिक को हुन्?

बिज्ञापन
बिज्ञापन

स्वेत एङ्ग्लो-स्याक्सनहरु ठान्छन अमेरिकाको मालिक उनीहरु हुन्।  तर तिनीहरु गलत छन्। उनीहरुलाई थाह छैन तर तिनीहरु गलत छन्। कालाहरुको हातमा केही पनि छैन। कतिसम्म भने उनीहरुको आफ्नै जीवन पनि। उनीहरुको जीवनले कुनै महत्व राख्दैन। उनीहरुको जीवन जतिबेला पनि हरण गर्न सकिन्छ।

बिज्ञापन

त्यसो भए अमेरिकाको मालिक को हो ? अमेरिकाको बास्तविक मालिक जिओनवादी यहुदीहरू हुन्। उनीहरुको हातमा सबैथोक छ। त्यसमाथि अमेरिकनहरुको दिमागको मालिक उनीहरु हुन्। उनीहरुको हातमा अमेरिकनहरुको दिमाग हुनुको कारण के हो भने दिमागलाई आकार दिने औजारहरु उनीहरुको हातमा छ ।  ती औजारहरु के हुन् ? तिनीहरु मिडिया हुन्- छापा, रेडियो, टेलिभिजन, सिनिमा, नेटफ्लिक्स आदि।

बिज्ञापन

छापा माध्यम भन्नाले अखबार, म्याग्जिनहरु, लेख-रचनाहरु, किताबहरु (उपन्यासहरु, आख्यान, गैर-आख्यान), प्रकाशन गृहहरु, सामाजिक माध्यम र अरुलाई प्रभाव पार्न सक्ने त्यसका​​​​​​​ फौज। अहिले इन्टरनेटका विभिन्न प्लेटफर्महरु। त्यहाँ ब्लग, फेसबुक, एक्स, इन्स्टाग्राम आदि छन्।

– डा. महाथीर मोहम्मद

यिनीहरुले संसारभरका मानिसहरुका जीवनशैली र संस्कृतिहरुलाई परिवर्तित गरिदिएका छन्। निश्चितरुपमा बिचार र सूचना प्रवाह गर्ने माध्यमलाई नियन्त्रण गर्नेहरुले अमेरिकाको संस्कृतिलाई पूर्ण रुपमा आकार दिएका छन् । अमेरिकनहरु अन्तर्मुखी हुन्छन। उनीहरुलाईको लागि अमेरिका नै संसार हो। बाँकी विश्वले के गरिरहेका छन्, सोचिरहेका छन् भन्ने कुरा अमेरिकीहरुको लागि खासै सान्दर्भिक हुँदैन।

बिज्ञापन

अमेरिकीहरुको विचार, विचारधारा र सांकृतिक मूल्य मान्यताहरुलाई मिडियालाई नियन्त्रण गर्नेहरुले सहजै हेरफेर गरिदिन सक्छ। त्यसो भए अमेरिकाको स्वामित्व कसको हातमा छ ? निश्चित रुपमा जियोनिस्ट यहुदीहरू । यसो हुनुको कारण उनीहरु विभिन्न मिडियाहरु नियन्त्रण गर्छन र उनीहरुसंग अधिकांस अमेरिकी निगमहरुको स्वामित्व छन्। वास्तवमा, यहुदीहरु नभएको भए अमेरिका अहिले जस्तो विकसित हुने पनि थिएन।

सञ्चारमाध्यम र वित्तीय संस्थाहरूमाथिको आफ्नो नियन्त्रणद्वारा उनीहरुले अमेरिकी राष्ट्रपतिहरु निर्वाचन निर्धारण गर्छन् र तिनीहरुमार्फत सरकारको निर्वाचनलाई पनि निर्धारित गर्छन्। र त्यसैले, अमेरिकी जनताहरुले इजरायलद्वारा गरिएको नरसंहारको विरुद्धमा प्रदर्शन गर्न सक्छन, तर अमेरिकी सरकार सधैं इजरायलीहरूको पक्षमा रहनेछन् ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते