होमपेज > कर्फ्यु लगाइएका क्षेत्रका बैंक बन्द गर्न राष्ट्र बैंकको निर्देशन

कर्फ्यु लगाइएका क्षेत्रका बैंक बन्द गर्न राष्ट्र बैंकको निर्देशन

बिज्ञापन
बिज्ञापन

जेनजीहरूको आन्दोलन चर्किएपछि काठमाडौं उपत्यकाका कर्फ्यु लगाइएका क्षेत्रका बैंकहरू बन्द हुने भएका छन् । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई कर्फ्यु आदेश जारी गरिएको क्षेत्रमा शाखा नखोल्न निर्देशन दिएको हो ।

बिज्ञापन

राष्ट्र बैंकका सूचना अधिकारी सुमन न्यौपानेका अनुसार, कर्फ्यु बाहेकका क्षेत्रमा समेत पूर्ण रुपमा कार्यालय सञ्चालन नगरी आंशिक रुपमा मात्रै सञ्चालनमा ल्याउन भनिएको छ ।

बिज्ञापन

‘सबै कार्यालय नखोल्नु भन्ने निर्देशन हो । कर्फ्यु बाहेकका क्षेत्रमा पनि अत्यावश्यक सेवा दिन सकिने गरी आंशिक रुपमा सञ्चालनमा ल्याउनु भनिएको छ,’ उनले बताए । अनलाइन कारोबार भने प्रभावित नहोस् भन्ने उद्देश्यले आवश्यक संयन्त्र तयार पार्न पनि राष्ट्र बैंकले बैंकहरुलाई निर्देशन दिएको छ ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते