होमपेज > कृषिमन्त्री रामनाथ अधिकारीको राजीनामा, जेन–जी आन्दोलनप्रति क्षमायाचना

कृषिमन्त्री रामनाथ अधिकारीको राजीनामा, जेन–जी आन्दोलनप्रति क्षमायाचना

बिज्ञापन
बिज्ञापन

बिज्ञापन

सोमबार भएको जेनजी पुस्ताको आन्दोलनलाई राज्यद्वारा दमन गरिएकोप्रति गहिरो पश्चाताप व्यक्त गर्दै कृषिमन्त्री रामनाथ अधिकारीले मंगलबार पदबाट राजीनामा दिएका छन्।

बिज्ञापन

राजीनामासँगै मन्त्री अधिकारीले आन्दोलनप्रति माफी माग्दै भनेका छन्, “देश निर्माण गर्न सहकार्य गर्नुपर्ने पुस्तासँग कसरी युद्धजस्तो व्यवहार हुन पुग्यो, यसको जवाफ नखोजी सत्तामा बस्नु मेरो लागि सह्य भएन।”

उनले आफूमा “पदीय जिम्मेवारीमा टाँसिरहन अपराधबोध” जागेको भन्दै सरकार समक्ष राजीनामा बुझाएका हुन्। उनले आफ्नो निर्णय नैतिक जिम्मेवारीबोधका आधारमा भएको स्पष्ट पारेका छन्।

बिज्ञापन

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते