होमपेज > नेपाल धितोपत्र बोर्डबाट आइपीओ जारी गर्न यी दुई हाइड्रोपावर कम्पनीले मागे अनुमति

नेपाल धितोपत्र बोर्डबाट आइपीओ जारी गर्न यी दुई हाइड्रोपावर कम्पनीले मागे अनुमति

बिज्ञापन
बिज्ञापन

दुईवटा हाइड्रोपावर कम्पनीले आइपीओ ल्याउने प्रक्रिया अगाडि बढाएका छन्। यी दुवै कम्पनीले नेपाल धितोपत्र बोर्डमा आइपीओ जारी गर्न अनुमति माग्दै निवेदन दिएका छन्।

बिज्ञापन

धितोपत्र बोर्डमा आइपीओ अनुमति माग्नेमा भिजन इनर्जी एन्ड पावर र ह्वाइटहाउस पावर छन्। धितोपत्र बोर्डले अनुमति दिएमा भिजन इनर्जीले ८३ करोड रुपैयाँ र ह्वाइट हाउस पावरले १२ करोड १९ लाख रुपैयाँबराबरको आइपीओ जारी गर्नेछन्। भिजन इनर्जीले १०० रुपैयाँ अंकितदरका कुल ८३ लाख कित्ता र ह्वाइट हाउस पावरले १२ लाख १९ हजार कित्ता साधारण शेयरको सार्वजनिक निष्कासन गर्नेछन्।

बिज्ञापन

धितोपत्र बिक्री प्रबन्धकका रुपमा भिजन इनर्जीको एनआईएमबी एस क्यापिटल र ह्वाइट हाउस पावरको नेपाल एसबीआई मर्चेन्ट रहेका छन्।

 

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते