शिव श्री हाइड्रोपावर लिमिटेडको सञ्चालकमा सिजन बज्राचार्य निर्विरोध निर्वाचित भएका छन् ।
बिज्ञापन
उनी सर्वसाधारण शेयरधनीको तर्फबाट सञ्चालकमा नियुक्त भएका हुन् । कम्पनीको जेठ ८ गते सम्पन्न भएको वार्षिक साधारणसभाबाट सञ्चालकमा बज्राचार्य निर्विरोध निर्वाचित भएका हुन् ।








