होमपेज > अर्थमन्त्री पौडेललाई यातायात व्यवसायीको ध्यानाकर्षण पत्र

अर्थमन्त्री पौडेललाई यातायात व्यवसायीको ध्यानाकर्षण पत्र

बिज्ञापन
बिज्ञापन

ट्रक यातायात व्यवसायीहरूको समस्याका विषयलाई लिएर अर्थ मन्त्री विष्णुप्रसाद पौडेललाई ध्यानाकर्षण गराएको छ । पश्चिमाञ्चल यातायात व्यवसायी समिति बुटवलको कम्पनी अध्ययन समितिले अर्थ मन्त्री विष्णुप्रसाद पौडेललाई ध्यानाकर्षण पत्र बुझाएको हो।

बिज्ञापन

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २४औँ वार्षिक साधारण सभाबाट बनेको कम्पनी अध्ययन कमिटीका संयोजक पङ्कज राईले अर्थमन्त्री पौडेललाई ध्यानाकर्षण पत्र बुझाएका हुन्। उनले यातायात क्षेत्रका विभिन्न समस्याहरूलाई आगामी आर्थिक वर्षमा समाधान गर्न आग्रह गर्दे विभिन्न ४ बुद्धे ध्यानाकर्षण पत्र बुझाएको बताए।

बिज्ञापन

उनले यातायात क्षेत्रका कम्पनीहरू विशुद्ध व्यवसायमुलक भएको हुँदा कम्पनी दर्ता गर्ने र अद्यावधिक गर्ने व्यवस्था गर्नुपर्ने उल्लेख गर्दे उक्त सम्बन्धी केही समय अगाडी अदालतले समेत आदेश दिएको पनि उल्लेख गरेको बताए । कम्पनी ऐन केही दफाहरूले व्यवयासीहरुलाई अप्ठ्यारो भएकाले अव यातायात क्षेत्रको हकमा लागु गरेर शेयर धनी सङ्ख्याको सीमा नहुने गरी सम्पूर्ण आउनुपर्ने ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ।

उक्त पत्रमा यातायात क्षेत्रलाई अझै व्यवस्थित बनाउन, तेस्रो पक्ष दुर्घटना बिमा सम्बोधन गर्न तथा अन्य समस्या समाधान गर्नको लागि सडक दुर्घटना प्राधिकरण स्थापना गर्न आग्रह गरिएको छ ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते