होमपेज > ९ वटा वाणिज्य बैंकको खुद नाफा घट्यो, कुन बैंकको नाफा घाटा कति? (भिडियो)

९ वटा वाणिज्य बैंकको खुद नाफा घट्यो, कुन बैंकको नाफा घाटा कति? (भिडियो)

बिज्ञापन
बिज्ञापन

चालु आर्थिक वर्षको ८ महिनामा ९ वटा वाणिज्य बैंकको खुद नाफा घटेको छ । गत वर्षको सोही अवधिको तुलनामा ९ वटा बैंकको नाफा घटेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

बिज्ञापन

राष्ट्र बैंकका अनुसार ११ वटा बैंकको नाफा भने बढेको छ । समग्रहमा वाणिज्य बैंकको खुद नाफा २.८१ प्रतिशतले वृद्धि भएको छ । नाफा वृद्धिमा नेपाल बैंक अग्रस्थानमा छ । नेपाल बैंकले १३२ प्रतिशतले नाफा वृद्धि गरेको छ भने नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ४५ प्रतिशतले नाफा वृद्धि गरेको हो ।

बिज्ञापन

यसैगरी, एनएमबी बैंक, प्रभु बैंक, ग्लोबल आईएमई बैंक, एभरेष्ट बैंक र नेपाल एसबीआई बैंकको नाफा क्रमशः ४१.११ प्रतिशत, ३९.६५, ३७.७६, ३१.१९ र २३.१९ प्रतिशतले वृद्धि भएको छ ।

सबैभन्दा धेरै नाफा एनआईसी एशिया बैंकको घटेको छ ।

बिज्ञापन

 -हेर्नुहोस् भिडियो:

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते