होमपेज > शिवम् सिमेन्ट ‘१७ औँ कर्पोरेट एक्सिलेन्सी अवार्ड २०२५’ बाट सम्मानित

शिवम् सिमेन्ट ‘१७ औँ कर्पोरेट एक्सिलेन्सी अवार्ड २०२५’ बाट सम्मानित

बिज्ञापन
बिज्ञापन

नेपालकै अग्रणी सिमेन्ट उत्पादक कम्पनी शिवम् सिमेन्ट लिमिटेडले कर्पोरेट एक्सिलेन्सी अवार्ड प्राप्त गरेको छ। काठमाडौंमा आयोजित ISHWORIAL 17th Corporate Business Award 2025 कार्यक्रममा कम्पनीलाई सम्मान गरिएको हो।

बिज्ञापन

सिमेन्टले गुणस्तर र व्यवस्थापनमा उच्च मानक कायम गर्दै विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्डहरू जित्दै आएको छ। यसअघि कम्पनीले NS Quality Award-2019, Energy and Environment Efficiency Awards-2019, Best Managed Company of the Year-2022, Outstanding International Leadership Achievers Award-2023 (दुबई), महात्मा गान्धी राष्ट्रिय अभिनन्दन पुरस्कार-2023 (भारत), Organization Sales Excellence Award-2023, तथा ‘Awards for Corporate Excellence-2024’ (Manufacturing Category) लगायतका प्रतिष्ठित पुरस्कारहरू प्राप्त गरिसकेको छ।

बिज्ञापन

शिवम् सिमेन्टले ५३ ग्रेड र ४३ ग्रेडका ओ।पी।सी। सिमेन्ट उत्पादन तथा बिक्री वितरण गर्दै आइरहेको छ। नेपालकै केन्द्र भागमा स्थापित यस उद्योगले अत्याधुनिक प्रविधिसहित उच्च गुणस्तरको सिमेन्ट उत्पादन गरिरहेको छ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते