गोर्खाज फाइनान्स लिमिटेडको सीईओमा ज्ञानेन्द्र इवाहाङ नियुक्त भएका छन्।
बिज्ञापन
आज बसेको सञ्चालक समितिको बैठकले चैत ११ गतेदेखि लागू हुने गरी आगामी ४ वर्षका लागि सीईओ नियुक्त गर्ने निर्णय गरेको कम्पनी सचिव दीपक न्यौपानेले जनाएका छन्।