होमपेज > सिटिजन लाइफ इन्स्योरेन्सको बोनसदर घोषणा

सिटिजन लाइफ इन्स्योरेन्सको बोनसदर घोषणा

बिज्ञापन
बिज्ञापन

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ को लागि आफ्नो कम्पनीको बोनसदर घोषणा गरेको छ। सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले प्रतिहजार न्यूनतम २५ रुपैयाँदेखि अधिकतम ८० रुपैयाँसम्म बोनसदर कायम गरेको जनाएको छ।

बिज्ञापन

अग्रिम भुक्तानी सावधिक (रेगुलर) जीवन बीमालेखमा १० वर्षदेखि १४ वर्षसम्मको लागि ४४ रुपैयाँ, १५ वर्षदेखि १९ वर्षसम्मको लागि ४९ रुपैयाँ र २० देखि २४ वर्षसम्मको लागि ५५ रुपैयाँ कायम गरेको छ। यस्तै वार्षिक अग्रिम भुक्तानी सावधिक बीमालेखमा ० वर्षदेखि ९ वर्षसम्मको लागि २५ रुपैयाँ, १० देखि १४ वर्षसम्मको लागि २७ रुपैयाँ, १५ देखि १९ वर्षसम्मको लागि २७ रुपैयाँ र २० देखि २४ वर्षसम्मको लागि २८ रुपैयाँँसम्म बोनसदर कायम गरेको जनाएको छ।

बिज्ञापन

सिटिजन शुभारम्भ योजना (सावाधिक प्लस) बीमालेखमा ० देखि ९ वर्षसम्मको लागि ३५ रुपैयाँ, १० देखि १४ वर्षसम्मको लागि ३९ रुपैयाँ, १५ देखि १९ वर्षसम्मको लागि ४१ रुपैयाँ, २० देखि २४ वर्षसम्मको लागि ४६ रुपैयाँ, २५ वषदेखि २९ वर्षसम्मको लागि ६५ रुपैयाँ र ३० वा सोभन्दा माथिका लागि ७५ रुपैयाँ बोनसदर कायम गरेको छ।

यसैगरि सावधिक (रेगुलर)जीवन बीमालेखमा ० देखि ९ वर्षसम्मको लागि ३८ रुपैयाँ, १० देखि १४ वर्षसम्मको लागि ४२ रुपैयाँ, १५ देखि १९ वर्षसम्मको लागि ४५ रुपैयाँ, २० देखि २४ वर्षसम्मको लागि ५० रुपैयाँ, २५ वषदेखि २९ वर्षसम्मको लागि ६३ रुपैयाँ र ३० वा सोभन्दा माथि अवधिका लागि ७३ रुपैयाँ बोनसदर कायम गरेको छ।

बिज्ञापन

सिटिजन बाल भविष्य योजना (सावाधिक) बीमालेख र सिटिजन बाल भविष्य योजना प्लस (सावधिक) बीमालेखमा ० देखि ९ वर्षसम्मको लागि ४० रुपैयाँ, १० देखि १४ वर्षसम्मको लागि ४४ रुपैयाँ, १५ देखि १९ वर्षसम्मको लागि ४७ रुपैयाँ, २० देखि २४ वर्षसम्मको लागि ५२ रुपैयाँ र २५ वषदेखि २९ वर्षसम्मको लागि ६७ रुपैयाँ बोनसदर दिने सो कम्पनीले जनाएको छ।

यसैगरि सावधिक तथा आजीवन बीमालेख (सिटिजन जीवन सारथी योजना) मा ० देखि ९ वर्षसम्मको लागि ३८ रुपैयाँ, १० देखि १४ वर्षसम्मको लागि ३९ रुपैयाँ, १५ देखि १९ वर्षसम्मको लागि ४१ रुपैयाँ, २० देखि २४ वर्षसम्मको लागि ४३ रुपैयाँ, २५ वषदेखि २९ वर्षसम्मको लागि ६५ रुपैयाँ र ३० वा सोभन्दा माथि अवधिका लागि ८० रुपैयाँ बोनसदर कायम गरेको जनाइएको छ।

 

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते