नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।
बिज्ञापन
सोमबारको तुलनामा आज सुन १ सयले घटेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ लाख ५२ हजार २०० रुपैयाँ कायम छ ।
बिज्ञापन
यसैगरी, आज चाँदीको मूल्य भने आज तोलामा १० रुपैयाँले बढेको छ । आज तोलामा १ हजार ८२० रुपैयाँ कायम भएको छ ।








