सानिमा क्यापिटलले विभिन्न पदका लागि कर्मचारी मागेको छ।
बिज्ञापन
कम्पनीले सूचना जारी गर्दै कर्मचारी माग गरेको जानकारी दिएको हो । कम्पनीले प्रमुख कार्यकारी अधिकृत (सीइओ), जेनेरल म्यानेजर र जुनियर अफिसरदेखि डेपुटी म्यानेजर पदसम्मका लागि आवेदन माग गरेको छ ।
बिज्ञापन
उल्लेखित पदहरुका लागि ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले भदौ ७ गतेभित्र आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।








