होमपेज > नेपाल बीमा प्राधिकरणका भूतपूर्व अध्यक्ष डा. प्रफुल्ल कुमार काफ्लेको निधन

नेपाल बीमा प्राधिकरणका भूतपूर्व अध्यक्ष डा. प्रफुल्ल कुमार काफ्लेको निधन

बिज्ञापन
बिज्ञापन

नेपाल बीमा प्राधिकरणका भूतपूर्व अध्यक्षपूर्व अध्यक्ष डा. प्रफुल्ल कुमार काफ्लेको निधन भएको छ ।

बिज्ञापन

अध्यक्ष डा। प्रफुल्ल कुमार काफ्ले तत्कालिन बीमा समिति हालको बीमा प्राधिकरणका दोस्रो अध्यक्ष हुन् । काफ्ले २०५८ साल बैशाख २० गते अध्यक्ष पदमा नियुक्त भई २०५९ साउन २७ गतेसम्म कार्यरत रहेका थिए ।

बिज्ञापन

२०५८ साल बैशाख २० गते नेपाल राष्ट्र बैंकका पूर्व डेपुटी गभर्नर डा। प्रफुल्ल कुमार काफ्ले तत्कालिन बीमा समिति हालको बीमा प्राधिकरणमा अध्यक्षको रुपमा प्रवेश गरेका थिए ।

डा। काफ्लेको कार्यकालमा बीमा क्षेत्रको नियमन र सुपरिवेक्षणका लागि आधार तयार पार्ने काम गरेका थिए ।

बिज्ञापन

 

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते