होमपेज > ‘मिस एन्ड मिसेस नेपाल इन्टरनेसनल वर्ल्ड २०२५’ सम्पन्न, अधिका थापा र चन्दु बलामीलाई उपाधि

‘मिस एन्ड मिसेस नेपाल इन्टरनेसनल वर्ल्ड २०२५’ सम्पन्न, अधिका थापा र चन्दु बलामीलाई उपाधि

बिज्ञापन
बिज्ञापन

बिज्ञापन

हालै सम्पन्न सौन्दर्य प्रतियोगिता ‘मिस एन्ड मिसेस नेपाल इन्टरनेसनल वर्ल्ड २०२५’ मा मिस तर्फ अधिका कुमारी थापा मगर र मिसेस तर्फ चन्दु बलामी विजेता बनेका छन्।

बिज्ञापन

दुवै विजेताले प्रतियोगिताको शीर्ष उपाधिसँगै नगद पुरस्कार तथा आकर्षक उपहारहरू प्राप्त गरेका छन्। मिस वर्गमा प्रेक्षा श्रेष्ठ फर्स्ट रनरअप घोषित भइन् भने मिसेस वर्गमा सरु कार्की फर्स्ट रनरअप बन्न सफल भइन्।

प्रतियोगिताको विधागत (सबटाइटल) तर्फ पब्लिक च्वाइस अन्तर्गत रञ्जु कार्की,  भ्युअर्स च्वाइसमा युनिसा राई र मेनेजमेन्ट च्वाइस अन्तर्गत सानु थापा घोषित भएका छन्।

बिज्ञापन

उक्त कार्यक्रम सामरी इन्टरनेसनलले एमकेएम फेसन हाउससँगको सहकार्यमा आयोजना गरेको हो।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते