होमपेज > नेपाल राष्ट्र बैंकका निर्देशक अनुज दहाल कार्यकारी निर्देशकमा बढुवा

नेपाल राष्ट्र बैंकका निर्देशक अनुज दहाल कार्यकारी निर्देशकमा बढुवा

बिज्ञापन
बिज्ञापन

नेपाल राष्ट्र बैंकका निर्देशक अनुज दहाल कार्यकारी निर्देशकमा बढुवा भएका छन्। राष्ट्र बैंकको मानव संसाधन व्यवस्थापन विभागले दहाललाई कार्यकारी निर्देशकमा बढुवा गरिएको जानकारी दिएको हो।

बिज्ञापन

बढुवापछि दहाललाई संस्थागत योजना तथा जोखिम व्यवस्थापन विभागको जिम्मेवारी दिइएको छ। उनले यसअघि वित्तीय संस्था सुपरिवेक्षण विभागमा रहेर विभिन्न नियामकीय कार्यहरूमा अनुभव हासिल गरिसकेका छन्। राष्ट्र बैंकभित्र दहाल जिम्मेवार, अनुशासित र दक्ष अधिकृतका रूपमा परिचित छन्। उता, हालसम्म संस्थागत योजना तथा जोखिम व्यवस्थापन विभागको नेतृत्व गर्दै आएका ऋषिकेश भट्टलाई अब वित्त व्यवस्थापन विभागमा सरुवा गरिएको छ।

बिज्ञापन

दुवै व्यवस्थापन तहमा भएका यी जिम्मेवारी फेरबदलले राष्ट्र बैंकको नीतिगत तथा प्रशासनिक कार्यसञ्चालनमा नयाँ दिशा दिने अपेक्षा गरिएको छ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते