होमपेज > नेपाल धितोपत्र बोर्डद्वारा मुद्धती खातामा लगानीका लागि प्रस्ताव आह्वान

नेपाल धितोपत्र बोर्डद्वारा मुद्धती खातामा लगानीका लागि प्रस्ताव आह्वान

बिज्ञापन
बिज्ञापन

नेपाल धितोपत्र बोर्डले अक्षय कोषको रकम मुद्दती खातामा लगानी गर्नका लागि इच्छुक ‘क’ वर्गका बैंकहरूबाट सिलबन्दी प्रस्ताव माग गरेको छ।

बिज्ञापन

बोर्डले असार ५ गतेको कार्यालय समयभन्दा एक घण्टा अगाडि सिलबन्दी प्रस्ताव पेश गर्न आह्वान गरेको छ। प्रस्ताव पेश गर्दा एक वर्षे मुद्दती खातामा दिन सकिने ब्याज दर तथा लगानी सम्बन्धी नीतिअनुसार योग्यता खुल्ने कागजात संलग्न गर्नु पर्नेछ।

बिज्ञापन

बोर्डले प्रस्ताव पेश गर्दा प्रचलित कानुन अनुसार सम्पूर्ण विवरण स्पष्ट उल्लेख गर्नुपर्ने र प्रस्तावमा ब्याज दरसहितका शर्तहरू समावेश हुनुपर्ने जनाएको छ।

थप जानकारीका लागि बोर्डको वेबसाइट www.sebon.gov.np हेर्न वा बोर्डको कार्यालयमा सम्पर्क गर्न सकिने बताइएको छ।

बिज्ञापन

news sebon

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते