आज मंगलबारको दिन छापावाल सुनको मूल्य स्थिर रहेकाे छ ।
बिज्ञापन
सोमबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ८४ हजार ८ सय रूपैयाँ कायम भएकोमा आज आज पनि सोही मूल्य कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बिज्ञापन
त्यस्तै, सोमबार चाँदीको मूल्य प्रतितोला १ हजार ९४५ रूपैयाँ कायम भएकोमा आज प्रतितोला १ हजार ९४० रूपैयाँ कायम भएको छ ।








