नेपाली नयाँ वर्ष २०८२ लाई लक्षित गर्दै जम्वो इको भेहिकल को धमाका अन्र्तगत रु ५०,००० सम्मको आकर्ष नगद छुट सहित विभिन्न उपाहारको योजना ल्याएको छ । इलेक्ट्रिकल स्कुटर खरिद गर्दा ग्राहकको सुरक्षालाइ मध्यनजर गर्दै कंपनीलेदुर्घटना विमा, आइ.एस.आइ मापदण्डकोइस्चरिय हले मेटकोसमेत व्यवस्था गरेकोछ । स्कुटर खरिद लाई सहज र आकर्षक बनाउन स्पोट फाइनान्स को पनि व्यबस्था
रहकोछ ।
बिज्ञापन
काठमाण्डौ, भक्तपुर र ललितपुर लाई मध्यनजर गर्दै लोकन्थली मा जम्वो इको भेहिकल को मल्टी ब्राण्ड सोरुम रहेको छ । कंपनीले लेवनिङ्ग, एम.डि.के.ए., ग्यारो, पियोर इ.भि. जस्ता विभिन्न ब्राँण्डका इलेक्ट्रीक स्कुटरहरु एकै स्थानमा उपलब्ध गराएको छ । साथै बाइक – स्कुटरको लाइसेन्स नभएर सवारी चलाउन बाट बन्चित ग्राहक वर्गलाई लक्षित गरी विभिन्न मोडेलका इलेक्ट्रीक साइकलहरु पनि सहज दाममा
विक्री वितरण गर्दै आएको छ ।
बिज्ञापन
जम्बो इको भेहिकलको मल्टी ब्राण्ड शोरुमले इलेक्ट्रीकल स्कुटर तथा ई साइकल बेच्नुका साथै आफ्टर सेल्स सर्भिस मा विशेष ध्यान दिएको छ । ग्राहक वर्गलाई हुन सक्ने समस्यालाई मध्यनजर गर्दै सर्भिस तथा ब्याट्री, मोटर, चार्जर लगायत स्पियर पार्टस सुफद मूल्यमा एउटै छानामुनि उपलब्ध गराउँदैआएको छ जस्ले गर्दा ग्राहक महानुभावहरु ले स्कुटर तथा साइकल किनिसकेपछि सर्भिस र पर्याप्त सुविधा पाउनेछन, साथ
होम सर्भिस कोपनि व्यबस्था रहेकोसोकंपनिका प्रतिनिधिलेजनाएका छन।
हाल जम्वोइकोकोमल्टी बा्रण्ड सोरुम ले३५० वाट देखि ३००० वाट मोटर भएका ७२ भोल्ट सम्मका इलेक्ट्रीक स्कुटर तथा इ साइकल हरु विक्री वितरण गर्दै आएको छ, जसको मूल्य ६० हजार देखि ३ लाख बीस हजार सम्म रहके ा छन् , जसमा नयाँ वर्षको स्किम पाईने छ ।
बिज्ञापन
Headlines Options
-जम्बो लेबिनिङ्ग मा रु ५०,००० सम्म छुट सहित अन्य उपहार
– नयाँ वर्ष मा जम्बो इलेक्ट्रिकल स्कुटर मा छुट तथा उपहार
-सुरक्षित यात्र लाई प्राथमिकता दिदै जम्बो इको भेहिकल
-नयाँ वर्ष मा रु ५०००० छुट सहित उपहार
– इलेक्ट्रिकल स्कुटर विक्रेता बने सुरक्षा मापदन्ड का अगुवा








